You are viewing the translated version of क्लाउड कम्प्यूटिङ्ग.

Section 20
क्लाउड कम्प्यूटिङ्ग
११.२०.१ सार्वजनीक निकायहरुले सूचना तथा सञ्चार प्रविधिजन्य उपकरण तथा सेवाहरु खरिद गर्ने योजना गर्दा क्लाउड कम्प्यूटिङ्ग लाई एउटा उपयुक्त विकल्पको रुपमा अध्ययन गर्दै उक्त अवधारणा अनुपयुक्त भएमा मात्रै अन्य विकल्प अवलम्वन गर्नु पर्ने व्यवस्था गरिनेछ ।

११.२०.२. विद्यमान एकीकृत सरकारी डाटा सेन्टर को प्रभावकारी उपयोग मार्फत सरकारी निकायहरुमा एक क्लाउड कम्प्यूटिङ्ग तथा साझा पूर्वाधार सम्बन्धी प्रारुप तयार गरिनेछ ।